लपु संवाददाता २८ जेठ ०७६, ललितपुर । राजधानीमा असारे रोपाई शुरु भएको छ । राजकुलो लगाएर रोपाई गर्न मिल्ने काँठ क्षेत्रका खेतमा आजकल किसान धान पोपिरहेका छन् । ल्लितपुरको चापागाँउ,छम्पी,बुङ्गमती,खोकना,गोदावरी,हरिसिद्दि,लुभु, लेले सानागाँउलगायतका फाँटमा धान रोपाई भइरहेको छ । उपत्यकाका खोला किसारका टार खेतमा पहिले धान रोपिन्छ । खोला नजिकै पानी लाग्ने हुँदा किसानलाई बेलैमा धान…