२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरीमा सञ्चालित महालक्ष्मी दालमोठ उद्योगमा ‘सिल’

काठमाडौं । काठमाडौं चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ। विभागले आकस्मिक अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका–१२ स्थित ‘महालक्ष्मी दालमोठ उद्योग’ ले उत्पादन गर्ने खाद्य सामग्री गुणस्तरहीन रहेको र जनस्वास्थ्यमा गम्भीर खेलवाड भएको पुष्टि भएपछि…