९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट वालकको मृत्यु

१८ असोज । काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका १० ल्याब्रोरेटरी स्कुलनजिक सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० नयाँबाटो सुकुम्बासी टोल बस्ने १० वर्षीय सुरज मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी…