काठमाडौं । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार पुगेर निरीक्षण गरेका छन्। आइतबार काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै ट्राफिक प्रहरी कार्यालय भत्काउन डोजर पठाएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले कार्यालय स्थानान्तरणका लागि समय लाग्ने भन्दै तत्काल नभत्काउन पत्राचार गरेपछि डोजर फर्काइएको थियो। निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले प्रहरी…