ललितपुर खबर टिकाभैरव ललितपुर २२ माघ २०७५ सरकारले कुष्ठरोग उल्मुलन भएको घोषणा गरे पनि सरोकारवालाहरुले यो रोग नेपालबाट अझै उल्मुलन भइनसकेको दावी गरेका छन् । ललितपुरको आनन्दवनमा आयोजित अन्र्तक्रियामा सहभागी कुष्ठरोगसँग काम गर्ने विज्ञले यस्तो धारणा राखेका हुन् । दि लेप्रोसी मिसन टिकाभैरव ललितपुरमा यस वर्ष उपचार गरेका ३१ सय ८७ जना नयाँ रोगी भेटिनुलाई…