९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जवलाखेलको फुटवल मैदानमा प्रशिक्षण रोकेर जुत्ताको व्यापार, खेलाडीलाई मर्का

ललितखबर ८ असोज । ललितपुरको जावलाखेलस्थित खेल मैदानमा व्यापारीको आँखा लागेको छ । फुटवलको बृत्ति विकाशमा कोसेढुंगा सावित होस भन्ने हेतुले सार्वजनिक जग्गा व्यवस्थापन गर्दै आएको जावलाखेल फुटवल क्लवले जुत्ता व्यापारीहरुलाई दशैं मेलाका लागि भन्दै हप्तौंसम्म व्यापार गर्न दिएको छ । विभिन्न जुत्ता कम्पनीहरुले दशैं मेला भन्दै बजारमा बिक्रि नभई फिर्ता आएका जुत्ताहरु मेलामा राख्न…