२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीमा बिराट महायज्ञस्थल बनाइयो झिलिमिलि, कार्यक्रम सुरु नहुँदै ५० लाख खर्च (तस्विरहरु)

ललितखबर १९ भदौं । ललितपुर गोदावरी क्षेत्रमा बुधबारबाट सुरु हुने विराट ज्ञान महायज्ञको तयारी भव्य रुपमा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा समुद्घाट गरिने कार्यक्रम स्थल ध्वजापत्ता स्वागतद्वार र पण्डलले सझाइएको छ । महायज्ञस्थलमा विशिष्ट पाहुनाघर, प्रसाद स्थल सचिवालय, होम तुलादान स्थल निर्माण गरिएको छ । ललितपुरको सातदोवाटोखि अनुष्ठान अयोजनास्थलसम्म स्वागतद्वार निर्माण गरिएको छ ।…