२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौहत्याविरुद्व कानूनका विद्यार्थीद्वारा माइतिघरमा प्रदर्शन

१२ भदौ । गौहात्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन्। कानुन अध्ययन गरिहेकाका विद्यार्थीहरूले मंगलबार राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘गाई मार्न पाइँदैन, कानूनको पालना गर, कानुन जान्दिन भन्न पाइँदैन, कानुन मान्दिनँ भन्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा सहभागीले संविधानको विरुद्ध…