३० असार । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२३’ सुरु भएको छ । आज भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गरेका हुन् । तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा…