२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा बाढी पहिरोः १७ जनाको उद्धार

२३ साउन । काठमाडौं उपत्यकामा बाढी-पहिरोबाट प्रभावित भएका १७ जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले उपत्यकाको विभिन्न ठाउँबाट १७ जनाको उद्धार गरिएको बताए। गएरातिदेखि परेको पानीका कारण काठमाडौं उपत्काका विभिन्न ठाउँहरु डुबानमा परेका छन्। नदी किनारका बस्तीहरु डुबानमा पर्दा ठूलो भौतिक क्षति भएको छ। प्रहरीले अहिले पनि…