२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती गाँउपालिकामा पहिरोः एक जनाको मृत्यु, पाँच जना बेपत्ता



२३ साउन । मकवानपुरको बाग्मती गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
बाग्मती गाउँपालिका ५ भोर्लेनीमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये उद्धार गरिएकी सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

उनका श्रीमान्, छोरी ज्वाइँ र नातिनातिना पहिरोमा बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।