१ साउन । काठमाडौं उपत्याकाको फोहोर व्यवस्थापनमा नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले पुनः रोक लगाएका छन् । स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बाटोमै रोकिदिएका छन् । एक वर्ष हुँदा पनि सरकार र काठमाडौं महानगरसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् । फोहोर बोकेका करिब ५० वटा गाडी…