१६ साउन । कीर्तिपुर नगरपालिका–१, लहना थाम्बालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६७ वर्षीया दिल कुमारी महर्जनको मंगलबार बिहान मृत्यु भएको प्रहरी वृत्त, कीर्तिपुरले जनाएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएपनि उपचारका क्रममा…