२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने

१५ असार । सरकारले ललितपुरको जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्रलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो। 'ललितपुर जिल्ला साविक झरुवारासी गाविसको ९ रोपनी ५ आना सरकारी जग्गा…