४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शंखमुलमा खुँडा प्रहार गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं,९ जेठ। शंखमुलस्थित सार्वजनिकस्थलमा २ किशोरमाथि खुँडा प्रहार भएको छ। खुँडा प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अछामको कमलबजार घर भइ काठमाडौं कलंकी बस्ने २१ वर्षीय विशाल खड्का, सुर्खेतको वीरेन्द्रनगर–१ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय लोकेन्द्र विष्ट र कैलालीको टीकापुर–५ घर भइ काठमाडौं बल्खु बस्ने २३ वर्षीय चरण…