३ असार । ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ। महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुईवटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको हाे । उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा…