९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका मेयर बालेनको गम्भिर आरोप, ‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’

  २१ असार । काठमाडौं महानगरका मेयर बालेन शाहले सासंदहरु प्रति गम्भिर आरोप लगाउदै दिल्लीको आदेश मान्ने सासंद भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? भन्दै प्रश्न गरेका छन् । उनले देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि…