२१ असार । राजधानी काठमाडौंका विभिन्न ठाँउमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भक्तपुरको भक्तपुर नगरपालिका २ ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले बुधबार गरेको जारी अपराध बुलेटिनका अनुसार काठमाडौं बुढानिलकण्ठ नगरपालिका…