ललितखबर २० जेठ । नेपाली काँग्रेस ललितपुरलाई २ बर्षमा २० लाख ५० हजारभन्दा धेरै घाटा लागेको छ । जिल्ला पार्टी कार्यालयलाई आवश्यक खर्चका लागि पर्याप्त चन्दा नउठ्दा यो घाटा लागेको हो । १४ औं महाधिवेशनपछि नेपाली काँग्रेसको पहिलो जिल्ला अधिवेशनमा कोषध्यक्ष दिनमन खड्काले पेश गरेको प्रतिवेदन अनुसार पार्टीको खर्च ४९ लाख ७७ हजार १५० खर्च…