९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कपनमा महिला सहित ६ जना जुवातास खेल्दै गरेको अवस्थामा फेला

१६ असार । काठमाडौंको कपनमा महिला सहित ६ जना जुवातास खेल्दै गरेको अवस्थामा फेला परेका छन् । प्रहरीकमा अनुसार काठमाडौं महानगरपालिका ६ कपन साततले चोक डेरा गरी बस्ने निमा राईको होटलमा जुवातास खेलिरहेको अवस्थामा चितवन जगतपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० कपन शिवमन्दिर बस्ने ४० वर्षीया माया तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको…