काठमाडौं । उच्च अदालत पाटनले औषधिको मूल्य समायोजन वा निर्धारण गर्दा औषधि ऐन, २०३५ को दफा २६ अनुसार आवश्यक कार्यविधि पूरा नगरी गरिएको निर्णय बदर गर्ने आदेशको पूर्णपाठ सार्वजनिक भएको छ। अदालतले भविष्यमा प्रक्रिया पूरा गरेर मात्र मूल्य समायोजन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। अदालतले गत चैत्र २७ मा दिएको फैसलाअनुसार, विभागले नेपाल…