२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कालीमाटी तरकारी बजारको सरकारी भवनमा आगजनी र तोडफोडमा संलग्न एक जना पक्राउ

काठमाडौं । कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न काठमाडौं–१३ टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ पक्राउ परेका जनाइएको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २४ गते प्रदर्शनका क्रममा कालीमाटी बजार क्षेत्रभित्र रहेको…