२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकाका मेयरहरुले प्रधानमन्त्री कार्कीसँग सुनाए गुनासै गुनासो

काठमाडौँ उपत्यकाका मेयरहरुले प्रधानमन्त्री कार्कीसँग विकास निर्माणसम्बन्धि दर्जनौं गुनासो सुनाउदै हारगुहार गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका ‘मेयर’हरूसँग छलफल गरेकी छिन् । उपत्यका मेयर्स फोरम सम्बद्ध मेयरहरु सहभागी सो छलफलमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग मागेकी थिइन् । छलफलमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सडक बत्तीको बक्यौता रकम धेरै वर्षयता…