२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ३.५१ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गत मङ्सिर २४ गते राति करिब १०ः३० बजे टोखा नगरपालिका–६, ग्राण्डीस्थित क्षेत्रमा लागूऔषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा झापा, धुलाबारी नगरपालिका–१० का २८ वर्षीय…