भक्तपुर, १६ चैत । भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जगातीबाट सागातर्फ जाँदै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ग २ ख ४३१ नं को टिपरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन्दाजी ३ मिटर तल…