१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको टिकाथलीमा लाखौंको धनमाल चोरी

२३ मङ्सिर ०७७, ललितपुर । महालक्ष्मी नगरपालिका ५ टिकाथली भण्डारीटोल बस्ने हिरा कुवरको घरबाट करिब ७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बिभिन्न सुनको गहना मंगलबार बिहान चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको ललितपुर प्रहरीले जनकारी दिएको छ ।