२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै ठगी गरेको आरोपमा ललितपुरकी अञ्जली विसुंखे पक्राउ

ललितपुर, २९ फागुन । अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन…