काठमाडौं काठमाडौंको स्वयम्भू र टेकु सडकमा दुर्घटना, दुई जना बृद्धको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका–१७ बस्ने ८० वर्षीय बृद्ध विजय मान सैंजुको निधन भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा…