१३ असोज ०७७, ललितपुर ः ललितपुरमा मंगलबार ९७ जना कोरोना संक्रमित फेला परेका छन् । ३९ महिला र ५८ जनामा कोरोना संक्रमित फेलापछि ललितपुरमा कोरोना संक्रमित १ सय नजिक पुगेका हुन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा मंगलबार ३५ महिला र ५० पुरुष सहित ८५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको…