[caption id="attachment_23626" align="alignnone" width="2560"] लकडाउनपछि जोरविजोर प्रणाली कायम रहदा राजधानीको सुन्धारा सडकमा देखिएको गाडीहरुको ताँती । तस्विर ः ललितपुर खबर[/caption] १३ असोज ०७७, काठमाडौं । कोरोनाको जोखिमकासँगै काठमाडौँ उपत्यकामा सवारी र यात्रुको भिडभाड बढ्न थालेको छ । लकडाउन अघिकै तुलनामा गाडी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेकोे छ । बाहिरी जिल्लाका सवारीसाधनको…