लपु संवाददाता १० असोज ०७७, ललितपुर ः शनिबार ललितपुर जिल्लामा ७४ जनामा कोरोना संक्रमण भेटिएको छ । २९ महिला र ३१ पुरुष सहित ललितपुर महानगरपालिकामा ६० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । ६ महिला र ३ पुरष सहित महालक्ष्मी नगरमा ९ जनामा कोरोना भेटिएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्येख छ…