लपु संवाददाता ८ भदौं ०७७, ललितपुर । विहीबार ललितपुरमा ९० जनामा कोरोना संक्रमण भेटिएको छ । २९ महिला र ४४ पुरुषसहित ललितपुर महानगरपालिकामा ७३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ६ जना महिला र ४ जना पुरुषसहित महालक्ष्मी नगरमा १० संक्रमित फेला परेका छन् भने गोदावरी नगरमा ३ जना पुरुषमा कोरोना…