१९ भदौं ०७७,ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरको पुल्चोक र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टले जारी गरेको निषेधित क्षेत्रमा ५ जना भन्दा धेरै जम्मा हुन नपाउने उल्येख छ । मच्छिन्द्रनाथको रथ राखिएको स्थान पुल्चोक र मीननाथको रथ राखिएको स्थानमंगल बजारलाई निषेधित क्षेत्र घोषणा गरिएको…