३० असार ०७७, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सोमबार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३, भक्तपुरका १ जनामा र ललितपुरका ५ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार देशभरबाट संकलित तथ्याङ्क अनुसार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको…