७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नुवाकोटको ककनीमा भीषण आगलागी, दुई घर जलेर नष्ट

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–१ जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट नगद, गरगहना, अन्नबाली, लत्ताकपडा र भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (प्रनाउ) विक्रम लामाले जानकारी दिए। उनका अनुसार आगलागी बलराम बलामीको घरबाट सुरु भई छेउको घरमा समेत फैलिएको थियो। ‘विद्युत् गडबडीका…