३ फागुन ०७६, जावलाखेल । ललितपुरको जावलाखेलमा रहेको चिडिया घरबाट सरकारलाई राम्रो आम्दानी भइरहेको देखिएको छ । गतआर्थिक वर्षमा चिडियाघरले अवलोकनकर्ताबाट १४ करोड रुपैयाँको आम्दानी गरेको सूचना अधिकारीको भनाई छ । गएको बर्ष चिडियाखानामा लगभग एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनि उमेरकालाई ५० रुपैयाँ, विद्यार्थीलाई…