[caption id="attachment_18352" align="alignnone" width="1024"] काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ मा सोमबार ट्रिपरले आमा छोरीलाई ठक्कर दिएर उनीह?को निधन भएपछि मंगलबार विरोध गर्दै स्थानीयवासी . तस्वीरः पेमा लामा\रासस[/caption] ४ चैत्र ०७६,पनौती । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । [caption id="attachment_18358" align="alignnone" width="1024"] काभ्रेपलाञ्चोकको पनौती…