१४ माघ ०७६, भक्तपुर । भक्तपुरमा परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नका लागि बहस सुरु भएको छ । पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री उत्पादन गर्ने उद्योग रुग्ण बनेकोप्रति चासो व्यक्त गर्दै मानन्धर समुदायले उद्योग सञ्चालनको बहस सुरु गरेको हो । भक्तपुरमा करिव ३ हजार पाँच सय मानन्धर समुदायको बसोबास रहेपनि…