[caption id="attachment_17011" align="alignnone" width="1024"] प्रत्येक पाँच वर्षमा मनाइने सम्यक महादान पर्व ‘इतिल्हन सम्यक महादान पर्व’का क्रममा बिहीबार ललितपुरको हिरण्यवर्ण महाविहार क्वाबाहालमा राखिएका दिपंकर बुद्धका मूर्तिहरु । महादान पर्वमा ललितपुर, काठमाडौँ र भक्तपुरका गरी १२५ भन्दा बढी दिपंकरका मूर्तिहरु सहभागी गराइएको थियो । तस्वीर ः रत्न सेष्ठ/रासस[/caption] १५ फागुन ०७६, नागवहाल पाटन । पाटनमा भव्यताका साथ…