७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी प्रदर्शनमा जलेका ६ शवको पहिचान हुन सकेनः डीएनए परीक्षणका लागि पठाइयो

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगलागीमा जलेका ६ वटा शवको पहिचान गर्न चिकित्सकहरूले समस्या भएको बताएका छन्। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले जलेका शवको कंकाल डीएनए परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। तर नमुना पहिचान गर्न कठिनाइ रहेको अस्पतालले जनाएको छ। चाबहिलको चुच्चेपाटी भाटभटेनी भवनबाट ६…