लपु संवाददाता १७ चैत्र ०७५,ठेचो । ललितपुरको ठेचोमा सनराइज बैंकको शाखा खुलेको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले शाखाको आइतबार रिवन काटेर उद्घाटन गरे । राष्ट्र वैंकको नयाँ नियम अनुसार देशभरका ७७३ स्थानीय तहमा बैंकले सेवा दिनु पर्ने भएपछि सनराइज बैंकले ठेचो शाखा खुलेको हो ।। आजकल बैकिङ्ग…