[caption id="attachment_15943" align="alignnone" width="1024"] कोरोना भाइरस सचेतनाका लागि कार्यालयमा झुण्ड्याएको व्यानर । तस्विर ः ललितपुर खबर[/caption] लपु संवाददाता २ फागुन ०७६, ललितपुर । ललितपुर मानभवनस्थित जिल्ला स्वास्थ्य कार्यालय पुग्दा पोस्टर र कोरोना भाइरस नियन्त्रणको पम्प्लेटलगायतले कार्यालयले झकिझकाउ देखियो । कार्यालयको माथिल्लो तला पुग्दा कोही कार्यालय आगन्तुक कोही भेटिएनन् । कार्यालय सुनसान थियो । सरुवा रोग…