[caption id="attachment_1290" align="alignnone" width="1024"] दरवार स्क्वायरमा पुर्ननिर्माणमा खटिएका कामदार । तस्विर ः ललितपुर खबर[/caption] लपु संवाददाता ६ चैत्र ०७५,ललितपुर । पाटन दरवार पुर्ननिर्माणको काम यही दशैसम्म पुरा हुने भएको छ । पाटन दरवार स्क्वायरको सम्पदा पुर्नर्निमार्ण गरिरहेको काठमाडौं उपत्यका संरक्षण कोषका अनुसार दरवार परिसरमा पर्यटकले उभिएर तस्विर खिच्दा सम्पदाहरु दुरुस्तै देख्न सक्नेछन् । दरवार परिसरमा…