काठमाडौं । कुलेश्वरमा रहेको जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने वर्ष २६ वर्षीय केशव रोकाया रहेका छन् । उनलाई मंगलबार प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रोकायामाथि आवश्यक अनुसन्धान…