काठमाडौं । नक्खुस्थित कारागार प्रशासनले ‘जेन–जी’ आन्दोलनको क्रममा जेलबाट बाहिरिएका सबै कैदीबन्दीलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको छ। कारागार प्रशासनले बिहीबार सार्वजनिक अपिल जारी गर्दै कानुनी प्रक्रिया र विधिको पूर्ण परिपालना गर्न सबैलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो। ‘जेन–जी’ आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरेपछि आन्दोलित युवाहरूले नक्खु कारागार घेरेका थिए। सुरक्षाको कारण देखाउँदै गृह…