२३ असार । मनकामना केबलकारको स्तरोन्नति हुने भएसँगै असार ३१ गतेदेखि ५० दिन केबलकार बन्द हुने जनाइएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने कम्पनीले जनाएको छ । डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने…