२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ बाघभैरव गुल्मको आयोजनामा शुक्रबार काठमाडौँ महानगरपालिका–१२ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । काठमाडौँ महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति लगायत नेपाली…