काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५ न्ह्योकामा गए राति एक भारतीय नागरिकको हत्या भएको छ। हत्या भएको व्यक्ति भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पाल रहेका छन्, जो सोही क्षेत्रमा डेरा गरी बस्दै आएका थिए। महानगरीय प्रहरी वृत्त काठमाडौँका अनुसार, पालको गए राति करिब २ः४५ बजे टाउकोमा ह्याम्मर प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनापछि…