३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा प्रयोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु भेटियो

ललितपुर । ललितपुर जिल्लामा परीक्षण गरिएको खानेपानीका नमुनामा फिकल कोलिफर्म जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार, जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो। परीक्षणका लागि गोदावारी नगरपालिका, महांकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएको जारको पानीको नमुना परीक्षण गरिएको थियो। फिकल कोलिफर्म मानिसको…