२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवलपरासीमा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । नवलपरासीको चोरमारामा गिरीबारी पुल भाँचिदाँ पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । केहिबेरअघि ठुलो ट्रकले पुल पार गर्दा पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी जनाएको छ ।